Wel-Come

काठमाडौँ , ९ भदौ
६ बुदे घोषणापत्रजारी गर्दै नेपालह्योल्मो समाज सेवा संघको पहिलो राष्ट्रिय भेला सकिएको छ । भेलाले घोषणापत्रमायोल्मोपा भन्ने केहि व्यक्तिहरुले ह्योल्मोलाई सधै विवादमा तानिरहेको र ह्योल्मो आदिबासी जनजातिहरुको अधिकारलाई सुरक्षित गर्न नदिएकोले त्यस्ता क्रियाकलाप विरुद्ध संघ डटेर लाग्ने जनाएको छ ।
त्यसैगरी सो संघ ह्योल्मोहरुको एक मात्र जातीय संस्था भएकोले ह्योल्मोको संरक्षणका लागि लागिपर्ने, संघले बिधान बिपरित गएका अध्यक्षलाई हटाइ चौथो महाधिवेसनमा लाग्न सम्पुर्ण सदस्यहरुलाई लागिपर्न आग्रह गर्ने लगायतको घोषणापत्रमा उल्लेख गरिएको छ ।

Tags: